सांसद विकास कोष ब्यूँताएको होइन, नयाँ अवधारणासहित कार्यक्रम ल्याइएको हो : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले सांसद विकास कोष व्युताउन नखोजेको दावी गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले सांसद विकास कोष ब्यूँताएको नभएर नयाँ अवधारणासहित संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याइएको बताएका छन् । अर्थमन्त्री