आगामी १२ वर्षमा २८ हजार मेगावाट बढी बिजुली उत्पादन गर्न सकिन्छः मन्त्री बस्नेत
काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न सकिने बताएका छन्। बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आगामी १२ वर्षमा २८ हजार ७