विकास ऋणपत्रमार्फत् ८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडाैं । नेपाल सरकारले ८ अर्बको आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण उठाउनको लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्दैछ । यस ऋणपत्रका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने भएको छ । ८ अर्ब बराबरको