सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार तोलामा १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साथै तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९५० रुपैयाँमा