उसैले उत्पादन गरेकाे बिधुत मात्र हाेइन, जसले गरेकाे भए पनि भारतले किन्ने हाेः प्रधानमन्त्री
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसले उत्पादन गरे पनि भारतले १० हजार मेघावट बिधुत किन्ने जानकारी दिएका छन् । शुक्रबार बिहान प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन