काठमाडौं । नेप्से परिसूचक पौने २१ अंकले घटेको छ । बिहीबार २०.७६ अंकले घटेको सेयर बजार २००५.८३ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड ६१