रूससँग युद्ध लड्न बेलायतले दियो युक्रेनलाई २.५० अर्ब पाउन्ड
कीभ । बेलायतले रूससँग युद्दरत युक्रेनलाइ २ अर्ब ५० करोड पाउन्ड सहयोग गर्ने भएको छ। बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेन भ्रमणका क्रममा युद्धग्रस्त मुलुक युक्रेनका लागि २ अर्ब ५० करोड पाउण्डको प्याकेज दिन घोषणा गरेका हुन् । प्रधानमन्त्री सुनकको यो