डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढ्यो
काठमाडौ । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । निगमले बिहीबार विहानको राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य