काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। गत आइतबार देखी सुरु भएको मुल्य घटने क्रम आज पनि कायमै रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला