नेप्से परिसूचकमा २७ अंकको वृद्धि, कारोबार रकम ५ अर्बमाथि
काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा अडिएको छ। अघिल्लो दिन आइतबार नेप्से परिसूचक ९ अंकले घटेको थियो। नेप्से बढेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा