बजार पाएन रामेछापको सुन्तलाले
रामेछाप । रामेछापमा सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन्। मन्थली नगरपालिका–१४ फुलासीमा व्यावसायिक रूपमा करिब एक हजार ८ सय रोपनी जग्गामा लगाइएको सुन्तलाले बजार पाउन नसकेकको स्थानीय सुन्तला कृषक तुलबहादुर तामाङले बताए। आफूले करिब ५० रोपनी