चितवन । भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ। नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई सातादेखि अण्डाको मूल्य क्रमशः बढ्दै गएको र ठूलो अण्डाको फाम रेट प्रतिक्रेट (३० वटा) ४ सय ७० रुपैयाँ र मझौलाको ४ सय