अलैँची बेचेर लाखौँ आम्दानी
इलाम । नेपालमा केही गर्न सकिएन। राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ। तर गर्नसके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको संख्या पनि नेपालमा उत्तिकै मात्रामा पाइन्छ। पछिल्लो समय कृषि पेशा छाड्नेको सङ्ख्या त बढ्दै गएको छ। तर