नेप्से परिसूचकमा सामान्य अंकको सुधार
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार देखिएको छ। बुधबार नेप्से ५.१० अंकले बढेर दुई हजार पाँच सय ८१.६० विन्दुमा पुग्दा कारोबार रकम भने साढे तीन अर्ब हाराहारीमा खुम्चिएको हो। आज ३०९ कम्पनीको ९४ लाख