मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ बढ्नुका साथै मंगलबार अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ। अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ तीन