हिजो तोलामा १६ हजार घटेको सुनको मूल्यमा आज दुई हजार ६ सयले घट्यो
काठमाडौँ । सुनको मूल्यमा आज उच्च गिरावट आएको छ । सुनको मूल्य आज दुई हजार ६ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ४८ हजार सातसय रुपैयाँ कायम भएको छ । सोमबार