काठमाडौँ । नेप्से परिसूचक १०.६६ अंकले घटेर आज सोमबार दुई हजार ६३३.२७ को विन्दुमा कायम भएको छ। विभिन्न ३१२ कम्पनीका एक करोड ७२ लाख ५३ हजार ५७६ कित्ता सेयर ८७ हजार ५६४ पटक खरिद–बिक्री हुँदा रु. आठ अर्ब ९२ करोड ४०