सेयर बजारमा ६९.८० अंकको उछाल, कारोबार रकम १२ अर्बमाथि
काठमाडौं । लामो समयपछि सेयर बजारमा उछाल आएको छ। साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक ६९.८० अंकले बढेर २७२७२.५८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १३.६५ अंकले बढेर ४५८.३७ बिन्दुमा पुगेको छ। नेप्से परिसूचक उच्च अंकले बढ्दा १२ अर्ब रुपैयाँ