अमेरिकी डलरको भाउ घट्यो, अरुको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबार (आज) को लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर केही घटेर एकको खरिददर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ । बुधबार अमेरिकी डलर