आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु. ५० गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी