नेप्से परिसूचकमा एकल अंकको गिरावट, पाँच अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ९.२२ प्रतिशतले घटेर २७५७.९७ विन्दुमा अडिएको छ। यसदिन ३१९ स्क्रिप्सको १ करोड ६८ लाख ५५ हजार ९०६ कित्ता सेयर ५ अर्ब २०