पाकिस्तानको दुई आदिवासी समुदायबीच झडप हुँदा १५ जनाको मृत्यु
काठमाडौँ । उत्तर पश्चिमी पाकिस्तानमा दुई आदिवासी जनजातिबीच भूमी सम्बन्धी विवादमा भएको झडपमा कम्तिमा १५ जनाको मृत्यु भएको छ। अफगानिस्तानको सीमा नजिकैको कुर्रम जिल्लामा मोर्टारसहितका भारी हतियारका साथ दुई समुदायबीच झडप भएको हो। गत जुलाईमा पनि कुर्रम जिल्लमा दुई समुदायबीच