आयातमा कर बढाउने निर्णयबाट पछि हटे ट्रम्प
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा लगाउने भनिएको करको निर्णय एक महिनाका लागि रोकेका छन्। आयातमा कर बढाउने निर्णयबाट ब्याक भएका ट्रम्पले क्यानडा र मेक्सिकोबाट थप सामान ल्याउने गरी हस्ताक्षर गरेका छन्। अमेरिकाले आफ्ना