बन्दुक हत्या इतिहासकै सबैभन्दा खतरनाक: अमेरिकी नागरिक
(रासस÷सिन्ह्वा) संयुक्त राज्य अमेरिकामा नागरिकले बन्दुक राख्न पाउनुलाई अधिकारका रुपमा वकालत गर्दै आएको बन्दुक समर्थक समूहका सदस्यहरु लास भेगासमा पछिल्लो पटक भएको नरसंहारपछि भने झस्किएका छन् । उक्त आक्रमणमा आक्रमणकारी स्टेफन प्याडकले आफ्नो बन्दुकलाई अन्य उपकरण जोडेर अत्याधुनिक बनाएका र