वार्ताको अन्तिम तयारी हुँदैछ– दक्षिण कोरिया
सोल, उत्तर र दक्षिण कोरियाबीच हुन लागेकोे उच्चस्तरीय वार्ताको अन्तिम तयारी भइरहेको दक्षिण कोरियाली अधिकारीहरुले जानकारी दिएका छन् । उत्तर कोरियाले आफ्नो देशका तर्फबाट वार्ता गर्न सोल जाने टोलीका सदस्यको नाम आइतबार दक्षिण कोरियालाई पठाएपछि वार्ताको तयारी अन्तिम चरणमा