चीनमा फलाम खानी विष्फोट हुँदा ११ श्रमिकको मृत्यु, दर्जनौ फसेको आशङ्का
बेइजिङ, चीन, चीनको उत्तरपूर्वी प्रान्त लियाओनिङमा रहेको एउटा फलाम खानी विष्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी श्रमिक खानीभित्र फसेको आशङ्का गरिएको छ । राज्य सञ्चालित चिनियाँ टेलिभिजन सिसीटीभीका अनुसार खानी सञ्चालनमा रहेका समय भएको