दार्जलिङको विरोधलाई हिंसात्मक नबनाई वार्तामा आउन भारतीय गृहमन्त्रीको आग्रह
दार्जलिङमा छुट्टै राज्यको माग गरी प्रदर्शनमा रहेका गोर्खा जनमुक्ति मोर्चा (जीजेएम्)का कार्यकर्ता तथा दार्जलिङबासीलाई आइतवार आफ्ना माग सम्वोधन गराउन हिंसाको बाटो नअपनाई वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्न भारतीय केन्द्र सरकारका गृहमन्त्री राजनाथ सिंहले आग्रह गर्नुभएको छ । गृहमन्त्री सिंहले हिंसाको