राष्ट्रसंघका महासचिव पाकिस्तान भ्रमणमा
इस्लामावाद । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस चार दिने भ्रमणका लागि पाकिस्तान आउनु भएको छ । उहाँ आइतबार पाकिस्तानको राजधानी इस्लामावाद आइपुग्नु भएको अधिकारीहरुले जानकारी दिएका छन् । महासचिवमा निर्वाचित भएपछि उहाँको पाकिस्तान भ्रमण पहिलो पटक भएको हो । भ्रमणका