चीनमा पछिल्ला तीन महिनामा ३.२ प्रतिशतले आर्थिक वृद्धि
बेइजिङ । कोरोनाभाइरसका कारण मन्दीतर्फ अग्रसर भएको चीनको आर्थिक स्थितिमा पछिल्ला तीन महिनामा व्यापक सुधार आएको छ । देशव्यापी रुपमा लकडाउनका कडा नियमहरु लागू गरेका कारण चीनको अर्थतन्त्रमा अघिल्लो तीन महिनामा व्यापक संकुचन आएको थियो । कोरोनाभाइरसको अनपेक्षित रुपमा चाँडो