अमेरिकाद्धारा विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध तोड्ने घोषणा
वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग अमेरिकाले सम्बन्ध तोड्ने घोषणा गर्नुभएको छ । उहाँले अमेरिकाले विश्व स्वास्थ्य संगठनसँगको सबै खाले सम्बन्ध तोड्ने घोषणा गर्नुभएको समाचारमा जनाइएको छ । विश्वमा फैलिएको कोभिड १९ को