इजरायली प्रधानमन्त्री नेतान्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठन अन्यौल
जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल हुनु भएको छ । नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतान्याहूलाई मङ्गलबार मध्यरातको समयसीमा तोकिए पनि त्यस अवधिमा उहाँले गठबन्धन निर्माण गर्न सक्नु भएन । प्रधानमन्त्री नेतान्याहूले बहुमत जुटाउन