अमेरिकी अर्थतन्त्रः तीव्र वृद्धितर्फ अग्रसर तर पर्याप्त कामदार वा आपूर्तिको अभाव
वासिङ्टन । कोरोना भाइरस महामारीका कारण सन् २०२० मा ठूलो आर्थिक सङ्कट र बेरोजगारी झेलेको अमेरिकी अर्थतन्त्र अहिले तिब्र गतिमा अघि बढेको छ । कोरोना भाइरसको खोप लगाएसँगै खुला भइरहेको अमेरिकी अर्थतन्त्र अहिले कामदारको अभाव र आपूर्ति व्यवस्थामा समस्या झेलिरहेको