ब्राजिलमा कोरोनाबाट एकै दिन झन्डै तीन हजार जनाको मृत्यु
साओ पाओलो । ब्राजिलमा कोभिड– १९ को सङ्क्रमणबाट यहाँका करिब तीन हजार नागरिकको मृत्यु भएको बुधबार जानकारी दिइएको छ । यहाँको स्थानीय समयानुसार २४ घण्टायताको अवधिमा बुधबार मात्र २ हजार ९९७ जनाको ज्यान गएको बताइएको हो । ब्राजिलको स्वास्थ्य मन्त्रालयले