इतिहासमा आजः सेयरालियोनको एक दशक लामो युद्ध समाप्तिदेखि पेरिस शान्ति सम्मेलन
आज १८ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः सेयरालियोनको युद्ध समाप्ति विश्व इतिहासमा आज सियरा लियोनको गृह युद्ध अन्त्य भएको थियो । सन् २००२ को