प्रेमविवाह गरेको भन्दै पाकिस्तानी बाबुले गरे छोरीज्वाँइसहित ७ जनाको हत्या
इस्लामावाद । पाकिस्तानमा एक बाबुले आफ्ना दुई छोरी, चार नातिनातिना र ज्वाइँको हत्या गरेका छन् । मध्य पाकिस्तानको मुजफ्फर जिल्लाका मनजोर हुसेनले छोरीहरु फउजिअ बिबी र खुर्सिद माई बसेको घरमा आगो लगाएर छोरीज्वाइँसहित सातजनाको हत्या गरेका हुन् । दुई छोरीमध्ये