टिकटक बन्दः अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार
प्रचण्ड सरकारले सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्तिमाथि ठाडो प्रहार गरेको छ । टिकटकबाट सामाजिक सद्भाव बिथोलिएको दाबी गरेको सरकारले त्यसको भरपर्दो विवरण र आँकडाको विश्लेषण नगरी बन्द गर्ने निर्णय गरेर जनताको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको छ । टिकटकका कारण सरकारको