सांसदहरुका १० प्रश्नमा यस्तो छ प्रधानमन्त्रीको उत्तर
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिएका छन् । आजको प्रश्नोतरमा प्रधानमन्त्रीलाई १० सांसदले प्रश्न गरेका थिए । प्रश्नकर्ता सांसद तेजुलाल चौधरी प्रश्न १- थारू आन्दोलन मूलतः अधिकारमुखी, पहिचानमुखी र राजनीतिक आन्दोलन हो भन्नेमा