प्रतिनिधिसभाको बैठक आज १ बजे बस्ने, सरकारको वार्षिक प्रतिवेदन पेश हुने
काडमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनर्जीवित गरिदिएको संसद् बैठक बिजनेसविहीन बनेको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा