बिमानस्थलमा प्रधानमन्त्रीले भने, ‘विकसित मुलुकहरुले विकासोन्मुख राष्ट्रहरूलाई प्रदान गर्ने वित्तिय प्रतिवद्वता पूरा गर्नु पर्छ’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन । युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलनको उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर प्रचण्ड आज विहान स्वदेश फर्केका हुन । युगान्डाबाट उनी नेपाली समयानुसार बिहान २ः४५ बजे कतारको दोहा अवतरण गरेका प्रधानमन्त्री प्रचण्ड