एनआरएनएको विवाद समाधान गर्न छानबिन समिति गठन गर्ने मन्त्रिपरिषद्को निर्णय, भेरो सेटिङविरुद्ध सरकार
काठमाडौं । नेपाल सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) को समस्या समाधान गर्न र भेरोमार्फत गरिएको अनलाइन निर्वाचन धाधलिका बारेमा छानबिन गर्न छानबिन समिति गठन गरेको छ। परराष्ट्र मन्त्रालयको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।