राजनीतिक विचार नबोकेका मान्छेहरू नेतृत्व गर्न अयोग्यः केपी ओली
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक विचार नबोकेका मान्छेहरूले आलो पालोको कुरा गर्ने बताएका छन् । काठमाडौं जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्ता मान्छेहरू नेतृत्व गर्न योग्य नरहेको बताए। उनले नेतृत्व गर्ने कुरा धारामा पानी थाप्न