एमाले सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको सचिवालयको बैठक बस्दैछ । आइतबार पार्टी कार्यालय च्यासलमा बस्ने गरी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका छन् । बैठक बिहानवाट सुरू हुने छ । आजको बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । नेकपा