मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । सोमबार बिहान १० बजे मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठक नियमित भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ। सरकारले अध्यादेशमार्फत केही ऐनको संशोधन गर्ने तयारी गरेको छ। आइतबार मात्र एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल