कांग्रेसको विरोधका बीच संसद वैठक जारी, विश्वासको मत माग्दै प्रधानमन्त्री
काठमाडौँ । प्रतिनिधिसभाको बैठक नेपाली कांग्रेसको नारावाजीका वीच चलिरहेको छ । आजको बैठक शुरु हुना साथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए । १५ मिनेटका लागि स्थगित गरेर वार्ता गर्दा पनि सहमति हुन नसकेपछि वैठक कांग्रेसको अवरोधका बीच चलिरहेको छ