मन्त्रीहरुलाई बालकोट बोलाएको खबर सत्य होइनः ओलीको सचिवालय
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले आफ्ना मन्त्रीहरुलाई बालकोट बोलाएको खबरको खण्डन गरेको छ । ओलीको सचिवालयले मन्त्रीहरुलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनु भएको खबर सत्य नभएको जानकारी गराएको छ । यसअघि अध्यक्ष ओलीले एमालेका मन्त्रीहरुलाई