अशोक राई नेतृत्वको जसपाले आफ्ना मन्त्रीहरूलाई राजीनामा गर्न लगाउने
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई राजीनामा गर्न निर्देशन गर्ने भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने बताउँदै पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले भनेका छन्, ‘परिवर्तित राजनीतिक