प्रधानको संसदीय सुनुवाईको क्रममा संचारकर्मीलाई बाहिर निकालियो
काठमाडौँ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाईका क्रममा संचारकर्मीलाई बाहिर निकालिएको छ । यौन दुर्व्यबहारको आरोप लागेका प्रधानको अहिले सुनुवाई जारी रहेको र संचारकर्मीलाई बाहिर निकालेर प्रधानको सुनुवाई जारी रहेको छ । संसदीय सुनुवाईको इतिहासमा नै पहिलो पटक