मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त
काठमाडौं । सरकारको मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले बताए । मुख्यसचिव लीलादेवी गड्तौलाले अनिवार्य अवसकास पाउने भएपछि सरकारले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो। मुख्यसचिव गड्तौला भदौ १५ गतेदेखि