उपनिर्वाचनमात्रै होइन २०८४ को निर्वाचन पनि एक्लै लड्छौँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा हुने उपनिर्वाचनमा मात्रै नभई २०८४ को निर्वाचनमा पनि माओवादीले एक्लै चुनाव लड्ने बताएका छन् । पार्टीको दोलखाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कहिले कांग्रेस र कहिले एमालेसँग मिल्दा माओवादीको पहिचान हराउने