सजग र सतर्क रहन नेपाली सेनालाई प्रधानमन्त्री ओलीको निर्देशन
प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगत देखि नै उल्लेखनीय कार्य गरेको भन्दै प्रशंसा गरेका छन् । “नेपाली सेना सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यवसायीक र मर्या्दित संगठनको रुपमा स्थापित गर्दै आएको